
Browsing Category
Featured Breaking
वडाध्यक्ष तिलकबहादुर लामाको निधन
त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा ४४ वर्षीय लामाको आज बिहान निधन भएको हो ।
उनको दुवै मिर्गौलाले काम गर्न छाडेकाले…
सार्वजनिक बसबाट अवैध सुनसहित एक युवकलाई पक्राउ
हेटौँडा । प्रहरीले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज बिहान करिब ३ बजेको समयमा विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई लाखौँ रुपैयाँका सुनसहित…
रक्तदानसम्बन्धी जनचेतना फैलाउदै रक्तदानको दिवस मनाइँदै
काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र…
आज देशको केही भागमा वर्षात हुने,गर्मी कायमै हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि…
कोशी प्रदेशले आन्दोलनरत पक्षलाई वार्तामा आउन आव्हान गर्यो
विराटनगर । कोशी प्रदेश सरकारले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि पत्र पठाएको छ ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई पत्र पठाएको हो । पहिचान…