
Browsing Category
Featured Breaking
प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, सयौंको अवस्था अज्ञात
काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ ।
बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु…
लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु
सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि…
यो वर्ष मनसुन सक्रिय हुँदै,आज बाट कहाँ कहाँ वर्षात हुने ?
काठमाडौं । नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार…
वानएक्स बेटमा सट्टेबाजी खेलाउने आरोपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पनि पक्राउ
काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाकाे टाेलिले जनालाई पक्राउ गरेको हाे ।
काठमाडौं उपत्यका अपराध…
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने…