
Browsing Category
Featured Breaking
बालमैत्री नगर घोषणाको तयारीमा जुट्दै नमोबुद्ध नगरपालिकाल
भकुण्डेवेशी/ बालमैत्री नगर घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले अभियानलाई तिव्र बनाएको छ । लक्ष्य प्राप्तीको लागि नगरपालिकाले तिव्र रुपमा विभिन्न गतिविधी सञ्चालन गरेको हो ।
बालमैत्री नगर घोषणाको तयारी स्वरुप नगरप्रमुख कुन्साङ…
बागमती प्रदेशमा कांग्रेसबाट २ मन्त्रीले लिए शपथ
हेटौंडा / बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् । आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर…
काभ्रे न्यायिक समिति समन्वय मञ्च गठन हुने
काभ्रे/ न्यायिक समितिको भुमिका सुदृढिकरण सम्बन्धमा काठमाण्डौं विश्वविद्यालय र काभ्रे जिल्लाका १३ पालिकाहरुको सम्मेलन धुलिखेलमा आयोजना गरिएको छ । सम्मेलनले “काभ्रे न्यायिक समिति समन्वय मञ्च”को गठन गर्ने निधो गरेको छ ।
मञ्चको सचिवालय…
मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव मनाउदै
काभ्रे/ काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ५ मा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव यही चैत ३० गते देखि ३ दिन मनाउने भएको छ ।मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव (त्रिदिवशीय ) तथा धार्मिक अनुष्ठान को पावन अवसरमा पुण्य लाभका लागि…
सापकोटाको ‘चिसो बाफ’ लोकार्पित
काठमान्डौं । आधुनिक समयको प्रेम र यौनमाथि लेखिएको आख्यानकार गोपी सापकोटाको प्रयोगपरक उपन्यास ‘चिसो बाफ’ आख्यानकार अमर न्यौपाने, निबन्धकार, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक गोपी सापकोटाले शनिबार राजधानीको मण्डला थिएटरमा…