After header
Browsing Category

Featured Breaking

पनौती नगरपालिकाको बाह्रौं नगर सभा सम्पन्न

पनौती/  पनौती नगरपालिकाको बाह्रौँ नगर सभा शुक्रवार नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७९÷२०८० का लागि एघारौँ सभाबाट स्वीकृत योजना तथा कार्यक्रममा संशोधन नगर उपप्रमुख गीता बञ्जाराले पेस गरेकी थिईन् । त्यस्तै वडा…

१५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने प्रचण्डको नाममा आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश…

पाँच जना डीआईजी एआईजी बढुवामा सिफारिस

काठमाडौँ/ नेपाल प्रहरीका पाँच जना डिआईजीहरुलाई एआईजीमा बढुवा भएका छन् । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।…

बैंकको ब्याजदर चैत्र १ गतेबाट घट्ने

काठमाडौं / नेपाल बैंकर्स संघ (एनबीए) को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठनको आज बसेको बैठकले चैत्र १ गतेबाट बैंकको ब्याजदर…

राष्ट्रिय स्वतन्त्र पार्टीको मत रामचन्द्रलाई

काठमाडौं/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् । बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले…