
Browsing Category
Featured Breaking
दीर्घकालीन योजना सहितका कृषि रणनीति तय गर्ने ः नगर प्रमुख लामा
भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकाले रणनैतिक कृषि योजनाको तयारी थालेको छ । ‘कृषि, व्यापार र पर्यटन ः हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो…
उसु संघ काभ्रेको अध्यक्षमा बन्जारा र सचिव चन्द
धुलिखेल/ पुनर्गठित उसु संघ काभ्रेको अध्यक्षमा रामकृष्ण बन्जारा र सचिवमा अमरकृष्ण चन्द चयन भएका छन् । “स्वास्थ्यको लागिको खेलकुद राष्ट्रका लागी खेलकुद” नारालाई सार्थक बनाउने उद्देश्य सहित काभ्रे जिल्लामा उसु संघ पुनर्गठन भएको हो ।…
सिन्धुलीमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, २४ घाईते, उद्धारकार्य जारी
सिन्धुलि/ सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २४ जना घाईते भएका छन ।
ओखलढुङ्गाबाट काठमाडौं तर्फ आउदै गरेको बा २ ख ६५९६ नम्बर बस भित्तामा ठोक्कीएर आईतबार बिहान सभा नौ बजे…
रोशी गाउँपालिकाको ७ औं स्थापना दिवस सम्पन्न
काभ्रे/ काभ्रे जिल्लामा रहेको १३ वटा स्थानिय निकाय अन्र्तगत रोशी गाउँपालिकाले आफ्नो ७ औं स्थापना दिवस हिजो शनिबार एक कार्यक्रम बिच मनाएको छ । २०७२ सालको संविधान अनुसार नेपाल सरकारले ४६० ओटा गाउँपालिका थपेकोमा काभ्रेमा पनि ७ वटा गाउँपालिका…
नमोबुद्धमा निशुल्क स्वास्थ्य परिक्षण, एक बर्षसम्म औषधी पनि निशुल्क
भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकाले १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निशुल्क गर्ने भएको छ । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क…