After header
Browsing Category

Featured Breaking

पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी

रौतहट । पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ । पूर्व पश्चिम राजमार्ग रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले…

पोल्ट्री फर्ममा राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु

सप्तरी । पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट बालकको मृत्यु…

विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती घाईते

काठमाडौं । विषालु च्याउ खाँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छिन् । बाजुरा बडिमालिका–७ धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा…

काभ्रेको नमोबुद्ध नगरपालिका भित्र वन्यजन्तुको आतंकले किसान मारमा ः क्षतिको स्थलगत अवलोकन गर्दै…

काभ्रे । काभ्रेपलाञ्चोक प्रतिनिधि सभा १ का माननीय मधुकुमार चौलागाईले आज नमोबुद्ध नगरपालिकाका किसानको खेतबारी अवलोकन गरेका छन् । नमोबुद्ध नगरपालिका भित्र वन्यजन्तुले निरन्तर कृषि बाली नष्ट गरेपछि त्यसबाट प्रभावित क्षेत्रको माननीय मधुकुमार…

प्रहरी प्रमुख कार्कीको चेतावनी ः ओभरलोड र पानी चुहाउने सवारीलाई ठाउँको ठाउँ कारबाही हुन्छ

काभ्रे । काभ्रे जिल्ला प्रहरी प्रमुख रविन कार्कीले ओभरलोड र पानी चुहाउने सवारीहरुलाई ठाउँको ठाउँ कारवाही गरिने चेतावनी दिएका छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा सञ्चालनमा रहेका क्रसर उद्योगहरूको अनुगमन…