After header
Browsing Category

Featured Breaking

प्रभावकारी निर्वाचनका सवालमा सरोकारवाला बीच छलफल

बनेपा/ आसन्न मंसिर ४ मा हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा प्रभावकारी मतदाता शिक्षा किन आवश्यक छ भनेर काभ्रेपलाञ्चोक जिल्लाका सरोकारवालाले छलफल गरेका छन् । एकाउन्टविलिटी ल्यावको आयोजनामा बनेपामा भएको छलफलमा नागरिक समाज, सुरक्षा निकाय…

करेन्ट लागेर दुइ जनाको मृत्यु

वीरगञ्ज/  करेन्ट लागेर पर्सा जिल्लाको वीरगञ्जमा छुट्टाछुट्टै स्थानमा भएको घटनामा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी करेन्ट…

काभ्रेमा ६७ जनाले गरे उम्मेदवारी दर्ता

काभ्रे/  काभ्रेको २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका लागि ६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा ६ जनाका लागि दल र स्वतन्त्र गरी ६७ जनाको उम्मेदवारी परेको…

गठबन्धन बिरुद्ध एसका काभ्रे अध्यक्ष हुमागाईले दिए उम्मेदवारी

काभ्रे/  गठबन्धन बिरुद्ध बागमती प्रदेश कृषिमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी कभ्रे जिल्ला अध्यक्ष बसुन्धरा हुमागाइले उम्मेदवारी दिएका छन ।काभ्रे प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली काङ्ग्रेस नेता पूर्व राज्यमन्त्री…

काभ्रेको दुई क्षेत्रमै उम्मेदवारी दर्ता सम्पन्न

काभ्रे/ यही मंसिर ४ गते हुने गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा काभ्रेमा दुई वटा निर्वाचन क्षेत्र रहेको छ । त्यसमा प्रतिनिधि सभा १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पूर्व…