
Browsing Category
Featured Breaking
खानीखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
धुलिखेल/ खानीखोला गाउँपालिकाको फलामेटार स्थित स्थास्थ्य चौकीले एम्बुलेन्स पाएको छ । आज सोमबार काभ्रेको धुलिखेलमा फेन्दे फाउन्डेसनद्धारा गाउँपालिका स्थित फलामेटारमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
कार्यक्रममा…
काभ्रे कांग्रेसले सिफारिस ग¥यो उम्मेदवार ( को को परे हेनुहोस् नामवली सहित )
काभ्रे/ यही मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघीय निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ । दुई क्षेत्र प्रतिनिधि सभा र चार वटा प्रदेश सभा रहेका काभ्रेमा नेपाली काग्रेसबाट पनि धेरै…
हिस्टुन काभ्रेले आन्दोलन चर्काउने
काभ्रे/माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले करार र अस्थायी रहेका शिक्षकहरुको पक्षमा आन्दोलन चर्काउने निर्णय गरेको छ ।आज काभ्रे जिल्लाको बनेपामा आफ्नो जिल्ला कार्यसमितिको दोस्रो अधिवेशनको अवसरमा हिस्टुनले विगत र बर्तमान र…
बस दुर्घटना : चार नेपालीको मृत्यु, १४ जना घाइते
खजुरा । भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् ।
नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि ३२ पिटी ३९४४ नम्बरको यात्रुवाहक बसलाई तीव्रगति…
देउवाकै गृह जिल्ला डडेल्धुरामा गठबन्धन नगर्ने
धनगढी / पाँचदली गठबन्धन गर्ने केन्द्रको निर्णय नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कै जिल्लाले नमाने भएको छ । जिल्ला कार्य समितिले कुनै दल सग पनि गठबन्धन आवश्य नभएको भन्दै काग्रेस कुनै पार्टी सगमा गठबन्धन नगर्ने निर्णय…