After header
Browsing Category

Featured Breaking

काभ्रे उद्योग बाणिज्य संघको आयोजनामा बनेपामा महोत्सव हुने

काभ्रे /“व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि” भन्ने मुल नाराका साथ बनेपामा पाँचौ पटक महोत्सवको आयोजन ागर्न लागेको उद्योग बाणिज्य संघ काभ्रेले जनाएको छ । दशैँको अवसरमा काभे्रको परम्परागत कला,…

काभ्रेमा माओवादी केन्द्रले ग¥यो उम्मेदवारको नाम सिफारिस ( को को परे हेर्नुहोस् नाम सहित )

काभ्रे/ यही मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि माओवादी केन्द्र काभ्रेले उम्मेदवारको नाम सिरफारिस गरेको छ । आज बसेको बैठकले दुवै प्रतिनिधि सभा, ४ वटा प्रदेश सभाका र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिस…

१९ औं निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण

ढुर्खक/  १९ आंै निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण गदै बेथानचोक गाउँपालिकले निजामती दिवस मनाएको छ । निजामती सेवा दिवसका अवसर पारेर बेथानचोक २ को ग्वाभन्ज्याङ्ग स्थित नाङ्गेचौर पर्यटकिय स्थल वरपरका स्थानमा बृक्षारोपण कार्यक्रम गर्दै…

सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोप

काठमाडौं/  नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोप लागेको छ । उनी विरुद्ध बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहार गरेको…

भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री बिच भेटे

काठमाडौं/ भारतीय सेनाध्यक्ष मनोज पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ । आज मंगलबार पाण्डे र प्रधानमन्त्री देउवा बिच सिंहदरबारमा भेटेवार्ता भएको थियो । तर भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे कुनै…