After header
Browsing Category

Featured Breaking

म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडौं/ आउदै गरेको निर्वाचनका लागि म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको…

दार्चुला बाढी अपडेट : १० जना बेपत्ता,५ को मृत्यु,८ जना घाइते

धनगढी / दार्चुलामा शुक्रबार रातीदेखि आएको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण जिल्ला विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको छ । जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा हालसम्म ५ जनाको शव फेला परेको र १० जना अझै बेपत्ता रहेको…

एक हजारको नक्कली नोट सहित एक जना पक्राउ

धुलिखेल/ नेपाली नक्कली रुपियाँ सहित एक जना पक्राऊ परेका छन् । भदौ २३ गते काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं। ०७ बडारे गाउँ स्थितमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं। ०८ कमाने घर हुने वर्ष ३० को नारायण पाख्रिनले नम्कली…

दसैँका लागि नयाँ नोट आजदेखि बजारमा

काठमाडौं/  नेपालीहरुको महान पर्व दशैका लागि नयाँ नोट आज देखि बजारमा आएको छ ।नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको हो । बैंकले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा बाणिज्य र विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध…

दरबारमार्गको क्लबमा ’ग्याङ फाइट’

काठमाडौं / काठमाडौंको दरबारमार्ग स्थित क्लब प्लाटिनममा ’ग्याङ फाइट’ हुदाँ एकजना घाइते भएका छन् भने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति क्लबमा दुई पक्षबीच ’ग्याङ फाइट’ भएको दरबारमार्ग प्रहरीले जानकारी दिएको छ । ’ग्याङ फाइट’…