After header
Browsing Category

Featured Breaking

धनगढीबाट डा. केसीले सुरु गरे अनसन

धनगढी/ डा. गोविन्द केसीले धनगढीको एलएनचोक स्थित कृष्णमन्दिरको धर्मशालाबाट ७ बुदेँ माग राख्दै आजबाट अनसन शुरु गरेको छन् । उनले सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र…

चिनियाँ जनकंग्रेस अध्यक्ष ली काठमाडौं आइपुगे

काठमाडौं/  चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिने नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली हुन् । भ्रमणमा…

युवा संघ बनेपा नगरका उपाध्यक्ष रणबहादुर कांग्रेसमा प्रवेश

बनेपा/ नेकपा एमालेका भातृ सगठन युवा संघ बनेपा नगर कमिटीमा उपाध्यक्ष सहित एक दर्जन एमालेलेका कार्यकर्ता काग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल काभ्रेको आयोजनामा बृहत तरुण भेलामा युवा संघ बनेपा नगर कमिटीका उपाध्यक्ष रणबाहादुर तामाङको…

नमोबुद्वको १०० दिन पुरानै काम लाई निरन्तरता

 काभ्रे/ ०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछिको जनताको सेवामा १ सय दिनका गतिविधिहरु काभ्रेको नमोबुद्ध नगरपालिकाले सार्वजानिक गरेको छ । आइतबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो १ सय दिनको कामहरुको उपलब्धी…

ज्ञानकुञ्जमा विद्यार्थीलाई स्वागत

बनेपा/ काभ्रे जिल्लामा शैक्षिक क्षेत्रमा अब्बल मानीएको जिल्लाकै उत्कृष्ट ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई एक कार्यक्रम बिच स्वागत गरेको छ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने…