
Browsing Category
Featured Breaking
अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु
धनगढी / अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ ।
सहायक प्रमुख…
मन्त्रिपरिषदको बैठक सुरु
काठमाडौं/ संसद् अधिवेशन अन्त्यको सिफारिस हुनेबारे अहिले मन्त्रिपरिषदको बैठक बसेको छ । अहिल बिहान विहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार बैठकले संघीय संसद्को…
ठमेलबाट ३० लाख लुटेको आरोपमा ३ युवा पक्राउ
काठमाडौं/ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख रुपयाँ लुटपाट गरेको आरोपमा तीन जना युवाहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनबाट बुधबार मोटरसाइकलसहित…
चीनका राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु् स्वदेश फर्किए
काठमाडौं/ चीनका राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु् स्वदेश फर्किएका छन् । उनीले नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु् आज स्वदेश फर्किएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको…
बेथानचोकमा पहिरोले पुरीएर ३ को मृत्यु
काभ्रे/ काभ्रे जिल्ला बेथानचोक गाउँपालिका वडा नं. ४ चलालमा पहिरोले पुरिँदा एकै परिवारको तिन जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया…