After header
Browsing Category

Featured Breaking

पनौतीमा प्रादेशिक गुरुकुल सञ्चालमा ल्याउने गृहकार्य

काभ्रे, पनौती जिल्लाको पनौतीमा प्रदेश स्तरीय सचितिर्थधमा गुरुकुल सञ्चालनमा ल्याउनको लागि प्रक्रिया अघि बढाइने भएको छ । त्रिवेणीघाट परिसरमा रहेको सत्तलमा १६ वटुकलाई स्शिक्षा प्रदान गरिरहेको गुरुकुललाई संस्थागत गरि अघि बढाउन स्थानीय बासिहरु…

बनेपा नगरपालिकाका मेयर शान्तिरत्नले दीनदुःखीको पेटमा लात मारे ः फुटपात व्यवसायी

काभ्रे/  काभ्रेको बनेपा नगरपालिकामा जहिले पनि फुटपातको विषयमा राजनिति हुने गरेको देखिन्छ । यस भन्दा अगाडिका एमाले बाट जितेको मेयर लक्ष्मीनसिंह वादेले पनि चुनाव जितेपछि बनेपाका फुटपातमा आँखा लगाए तर केहि गर्न सकेन् । अहिले भर्खरै नेपाली…

मतदाता नामावली संकलन स्थगित

काठमाडौं/ सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन आज बाट स्थगित गरेको छ । आयोगले गत असार १ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन गर्दै आएको थियो । मतदाता नामावलीबाट…

प्रादेशिक र संघीय निर्वाचनको मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं/  सरकारले प्रादेशिक र संघीय निर्वाचनको मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले…

आज मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति तोक्ने सम्भावना

काठमाडौँ/ प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ । । हिजो गठबन्धनको बैठकले आउँदो मंसिर ४ का लागि चुनावको मिति तोक्न सरकारलाई आग्रह गरे सगै आज बस्न लागेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधि र…