After header
Browsing Category

Featured Breaking

सरकारले सप्तकोशी बाढी प्रभावितका लागि माग्यो राहत सहयोग

काठमाडौं/  सरकारले सप्तकोशीको बाढीबाट प्रभावित परिवारलाई राहत तथा व्यवस्थापनका सहयोग माग गरेको छ । सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग सप्तकोशी बाढी पिडितका लागि आफूले सकेको सहयोग गर्न आग्रह गदै सहयोग माग्न शुरु गरेको जनाएको छ ।…

पनौती नगरपालिकामा ६८ करार कर्मचारीको म्याद थप अन्यौलमा

करारमै नियुत्ति गर्ने भनि एकवर्ष अघि विभिन्न पदमा माग भएको ४२ कर्मचारीको परिक्षा अझै भएको छैन । पनौती नगरमा अस्थायी÷करार दरबन्दी १ सय १२ रहेको छ । पनौती, काभ्रे  पनौती नगरपालिकामा करारमा कार्यरत कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने…

ठूलो परिमाणमा लागू औषध बरामद, २२ जना पक्राउ

काठमाडौं / प्रहरीले विभिन्न छुट्टाछुट्टै घटनामा ठूलो मात्राको लागू औषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ…

भारतले खोलिदियो गण्डक बाँध, नवलपरासीका ४० बढी गाउँ डुबानको उच्च जोखिममा

बुटवल  / नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधको सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् । दुई दिनको लगातारको वर्षापछि भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक…

पनौतीमा देखिएको अफ्रिकन स्वाइन फिबर के हो ?

शुकदेव थपलिया /काभ्रे  पनौती नगरपालिकाको केही बंगुर फर्महरुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फेला परेको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा देखिएको पनौती नगरपालिकाको पशु सेवा शाखाका…