After header
Browsing Category

Featured Breaking

अर्थ मन्त्रीले दिए राजिनामा

काठमाडौं/ नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीबाट राजिनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका छन् । उनले आफूमाथि लागेको आरोपको छानविनका लागि भन्दै…

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा

काठमाडौं/ नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक…

बस दुर्घटनाका मृत्यु हुने १३ जनाकै सनाखत ( रामेछाप बस दुर्घटना अफडेट )

रापेछाप/ रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रापेछापले जनाएको छ । बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको…

रामेछाप बस दुर्घटना अपडेट: सो बसको अघिल्लो दिन नै ब्रेक फेल थियो

रामेछाप/ रामेछापमा दुर्घटनामा परेको बस अघिल्लो दिन ब्रेक फेल भएको थियो, सामान्य कसकास गरेर यात्रु बोक्न तयार गरिएको थियो रामेछापमा दुर्घटनामा परेको बस अघिल्लो दिन ब्रेक फेल भएको थियो, सामान्य कसकास गरेर यात्रु बोक्न तयार गरिएको थियो…

सुकुटेमा युवती बलात्कृत गरेको आरोपमा तीन जना पक्राउ

सिन्धुपाल्चोक/  सिन्धुपाल्चोक सुकुटेमा युवती बलात्कृत गरेको आरोपमा तीन जना युवालाई प्रहरी पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटे घुम्न आएकी एक युवतीलाई सुतिरहेको अवस्थामा बलात्कृत गरेको आरोपमा उनीहरुलाई पक्राउ…