After header
Browsing Category

Featured Breaking

बनेपा नगरपालिकामा मासु आयात रोक्न पाडा वितरण

बनेपा / काभ्रे जिल्लाको व्यापारिक नगरी बनेपामा विभिन्न जिल्लाहरू बाट मासु तथा मासुको लागि भन्दै पशु चौपायाको आयात हुने गर्दै आएको छ ।           बनेपा नगरपालिकाले दीर्घकालीन योजना बनाएर सो ठाउँमा मासु आयात घटाउन र आत्मनिर्भर बनाउन मासु मिशन…

काठमाडौं र काभ्रेमा सात दिनमै पासपोर्ट पाइने

काठमाडौं/ परराष्ट्र मन्त्रालय अन्र्तगत राहदानी विभागले अब १५ दिनमै राहदानी (पासपोर्ट) वितरण गर्ने भएको छ । राहदानी विभागले आज आइतबार एक विज्ञप्ति जारी गदै अब १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने जनाएको छ । विभागले जिल्लाबाट आवेदन…

कृषकलाई हाते ट्याक्टर बितरण

बनेपा/  काभ्रेको बनेपा नगरपालिकाले परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन उदेश्यले आज आइतबार कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । श्रम र समयको वचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको…

भुम्लुमा श्रम अभियान शुरु

भुम्लु/ काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले महिनाको एकदिन सार्वजनिक श्रम अभियान सुरु गरेको छ ।श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, दुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सडक सफा पारिएको छ ।…

नेपाल प्रहरीमा भर्ना खूल्यो ( हेर्नुहोस् संख्या सहित )

काठमाडौं/ नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको भर्ना खुल्योको छ ।नेपाल प्रहरीले ४ सय ४३ जना प्रहरी सहायक निरीक्षक (असई) भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएका संख्यामा…