After header
Browsing Category

Featured Breaking

भुम्लुमा मापदण्ड नपुगेका संरचना भत्काइए

भुम्लु/ भुम्लु गाउँपालिकामा विकास निर्माण कार्यको अनुगमनका क्रममा तोकिएको मापदण्ड अनुसार काम नभएको पाइएपछि बनाइएको संरचना भत्काइएको छ । भुम्लु गाउँपालिका वडा नं. ९ ज्याम्दीमा निर्माण भइरहेको सडकको पक्की नाली (ड्रेन) मापदण्ड विपरित रहेको…

अस्पातलको स्टाफ बोकेको बस दुर्घटना हुँदा एक महिलाको मृत्यु ३५ घाइते

बनेपा/ काभ्रेको बनेपा ११ अपाङ्ग बाल अस्पतालको स्टाफ बोकेको बस दुर्घटना भएको छ । अपाङ्ग बाल अस्पतालको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको गाडि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले बताए । दुर्घटनामा…

प्रेस यूनियन काभ्रेको अध्यक्षमा नगेन्द्र

बनेपा/ नेपाल प्रेस यूनियन काभ्रेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । आज अर्थात असार १५ गते भएको जिल्ला भेलाबाट अधिकारीको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसमा उपाध्यक्षमा…

बनेपा ९का महिलाहरुका निम्ति उद्घोषण तालिम सम्पन्न

बनेपा/ काभ्रेको बनेपा नगरपालिकामा तिन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । बनेपा वडा नम्बर ९ को आयोजनामा वडाका महिलाहरुका स्तर उन्नतीका लागि भन्दै दिएको तिन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न…

काठमाडौ बालुवाटारमा आगलागी

काठमाडौं/  काठमाडौ बालुवाटारमा रहेको सुनौलो परिवारमा आज बिहान आगोलागी भएको छ ।बालुवाटार स्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । दमकलको सहायताले आगो निभाउने काम जारी रहेको छ । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन…