After header
Browsing Category

Featured Breaking

आज राति १२ बजेपछि मौन अवधी सुरु

काभ्रे / स्थानिय तहको २०७९ को निर्वाचनका लागि आज ( अर्थात) मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुदैछ । मतदान अगाडिको ४८ घण्टा अगाडि लाग्ने भएकाले २७ गते राति १२ बजेबाट मौन अवधी लागु हुदैछ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन…

‘नेपालकै समृद्ध र उत्कृष्ट गाउँपालिका बनाउने अभियान लिएर हामी मैदानमा छौं ।’

काभ्रेको बेथाञ्चोक गाउँपालिकामा गठवन्धनका तर्फबाट साझा उम्मेदवार रहेको भगवान अधिकारी यतिबेला घरदैलो अभियानमा छन् । शिक्षित, शालिन, शिष्ट, मृदुभाषि अधिकारी युवा पुस्तामा त लोकप्रिय छन नै त्यसका अलावा अग्रज पुस्तामा पनि उनको लोकप्रियता…

मेरो उम्मेदवारी राजनितिमा आम धुलिखेल बासीको पहुँचको लागि हो ः बस्नेत

धुलिखेल/स्वतन्त्र उम्मेदवार तर धुलिखेल बासीले रुचाएका बिदुर बस्नेतले आफ्नो उम्मेदवारी आम धुलिखेल बासीको पहुचको लागि भएको बताएका छन् । मेरो उम्मेदवारी राजनितिमा आम परिवर्तन गर्ने र धुलिखेल नगरको विकासका लागि आफू स्वतन्त्र उम्मेदवारी दिएर…

भुम्लुका जनता गठबन्धनको पक्षमा ः दावा

भूम्लु/स्थानिय तहको निर्वाचन अब ४ दिन मात्रै बाकी रहेको छ । दलहरु आफ्नो घरदैलो कार्यक्रम सकेर यतिबेला जनताको जनताको मत आफ्नो पक्षमा पार्न कसरतमा लागि परेका छन् । काभ्रेको भूम्लुमा यति बेला गठबन्धनका तर्फबाट अध्यक्षमा नेकपा(माओवादी केन्द्र)…

नमोबुद्ध नगरले चिनेको कुन्साङ

भकुण्डेबेशी/यति बेला स्थानिय तहको निर्वाचनले गाउँ घर चुनावी महोलले तातेको छ । चिया पसल देखि हरेक चोक चोक गल्लीमा उम्मेदवार र पार्टीको कुराले दिन काट्ने गरेका आजभोलि मतदाताहरु । यस्तै चुनावी महोल सगै यति बेला नमोबुद्ध नगरपालिका भित्र पनि को…