After header
Browsing Category

Featured Breaking

पाचँखाल १३ कोशीदेखामा मतदान स्थगित

काभ्रे/काभ्रे जिल्ला पाँचखाल नगरपालिकाको १३ नं वडामा मतदान स्थगित भएको छ । मतदान शुरु भएको केही बेरमै मतपत्र बाड्दा विवाद भएपछि मतदान केन्द्रमा तोडफोड र झै–झगडा भएकाले मतदान हुन सकेन् । पाँचखाल नगरपालिका वडा नं १३ स्थित श्रीराम माध्यमिक…

काभ्रे जिल्लामा मतदान शुरु (फोटो फिचर सहित )

काभ्रे/आज बैशाख ३० गते अर्थात स्थानिय तहको जनप्रतिनिधी छाने दिन हो । देशैभर एकै पटक हुन गईरहेको स्थानिय तहको निर्वाचनमा काभ्रेमा पनि मतदान शुरु भएको छ । आज बिहान बाटै नै काभ्रेको १३ वटै स्थानिय तहमा अहिले बिहान ७ बजेबाट मतदाना शुरु…

काभ्रेमा ७ सय १ जनप्रतिनिधीका लागि २५ सय ४ उम्मेदवार चुनाव लड्दै

काभ्रे/आज बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा काभ्रेमा ७ सय १ जनाका लागि २५ सय ४ जना जनप्रतिनिधी चुनावी पैदानमा रहेका छन् । काभ्रेमा १३ वटा स्थानिय तहमा १ सय ३५ वडामा वडा अध्यक्ष र वडा सदस्य सहित एक वडामा ५ जनाका दरले…

मतदान गर्न जानुहोस् तपाईको सुरक्षाको जिम्मा हामी लिछौं ः काभ्रे प्रहरी प्रमुख जोशी

काभ्रे/ यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहका लागि सबै मतदान केन्द्र र मतदान स्थलमा प्रहरी परिचाल गरीसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशी जानकारी दिए । भोलि हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि सुरक्षा…

भोलि ३० गते सवारी नचल्ने, ट्रिपर ४ दिन बन्द

काभ्रे/निर्वाचन आयोगको बैशाख २२ गतेको निर्णय अनुसार काभ्रेमा ३० गते अति आवश्यक बाहेक सबै सवारी साधन बन्द गर्ने निर्णय गरेको छ । भोलि ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचन २०७९ लाई ध्यानमा राखी आज २९ गते देखि ४ दिन ट्रिपर…