After header
Browsing Category

Featured Breaking

पनौतीमा मतगणना शुरु

काभ्रे /काभ्रेको पनौती नगरपालिकाको मतगणना शुरु भए सगै गठबन्धनका मेयर रामशरण भण्डारीको अग्रस्थान बढेको छ । जिल्लाको पनौती नगरपालिका वडा नं १ मा मतगणना कार्य जारी छ । वडा नं १ मा २ सय मतगाणना हुदाँ गठबन्धन अग्र स्थानमा रहेको छ । नगर प्रमुख…

काभ्रेमा कांग्रेसले खाता खोल्यो

काभ्रे/काभ्रेको १३ वटा स्थानिय तह मध्ये धुलिखेल नगरपालिका १ मा नेपाली कांग्रेसले खाता खोलेको छ । धुलिखेल नगरपालिका १ देविटारमा एमालेको गड रहेको वडामा कांग्रेसका तर्फबाट उम्मेदवार रहेका सन्त बहादुर लामा विजय भएका छन् । कांग्रेस उम्मेदवार…

धुलिखेलमा स्वतन्त्र उम्मेदवारको बिदुरको अग्रता

काभ्रे /धुलिखेल नगरपालिकामा करीव ९ सय मतगणना हुँदा प्रमुखमा स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले सुरुवाती अग्रता लिएका छन् । धुलिखेल–१ को ९ सय मत गणनापछि सार्वजनिक परिणाम अनुसार जेब्रा चिन्हका बस्नेतले ४ सय ६, एमालेका अशोक व्याञ्जुको…

काभ्रेमा ६ वटा स्थानिय तहको मतगणना सुरु

काभ्रे /काभ्रेमा ६ वटा स्थानिय तहको मतगणना सुरु भएको छ । हिजो बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहान बाट ६ वटा स्थानिय तहको बिहानै देखि मतगणन सुरु गरेको छ । काभ्रेको धुलिखेल, बनेपा, मण्डनदेउपुर नगरपालिका, बेथानचोक…

मतपेटिका संकलन गदै आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालय लगिदै ( फोटो फिचर सहित )

काभ्रे÷काभ्रेमा १३ वटा स्थानिय तहको मतपेटिका संकलन गदै आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम शुरु भएको छ । बिहान ७ बजे बाट शुरु भएको मतदान सांझ ५ बजे सकिएसगै मतदान स्थल र मतादन केन्द्रबाट यति बेला मतपेटिका ल्याउन काम जारी रहेको छ…