After header
Browsing Category

Featured Breaking

पनौती १ मा एमाले गड तोडे जयले

काभ्रे/पनौती नगरपालिका वडा नं. १ मा कम्युनिष्ट किल्ला मानेदोभानमा नेपाली काग्रेसले विजय हासिल गरेको छ । पनौती नगरपालिाका वडा नं. १ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार युवा नेता जय लामा विजय भएका छन् । उनको प्रतिद्धन्द्धी…

काभ्रेमा १४ वडा अध्यक्ष विजय

काभ्रे/बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ । काभ्रेमा १३ वटा स्थानिय तहमा १ सय ३५ वडाको मतगणना जारी रहेको छ । १३ वटा स्थानिय तहमा कतै सहजै मतगणना शुरु भएको छ भने कतै विवादका कारण रोकिएको छ…

काभ्रेमा स्वतन्त्रले खाता खोल्यो

काभ्रे/काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ मा स्वतन्त्र उम्मेदवार विजय भएका छन् । नमोबुद्ध नगरपालिका वडा नं. १ मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेम लामा सहितको टिम विजय भएको नमोबुद्ध निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।…

बेथानचोक १ मा पत्रकार मधुसुदनले वडा अध्यक्ष जिते ( फोटो फिचर सहित )

काभ्रे/काभ्रे जिल्लाको बेथानचोक गाउँपािलका वडा नं. १ मा नेपाली कांग्रेस ९ मतले वडा अध्यक्ष जितेको छ । काभ्रेलाई कर्मथलो बनाई करीब एक दश देखि पत्रकारीतामा क्रियाशिल रहेका मधुसुदन तिमसिल्सनाले बेथानचोक गाउँपालिका १ नं. वडामा वडा अध्यक्ष…

काभ्रेमा माओवादीले खाता खुल्यो

काभ्रे/काभ्रे जिल्लामा गठबन्धनको तर्फबाट भुम्लु गाउँपालिका वडा नं. १ मा नेकपा माओवादी तर्फबाट वडा अध्यक्ष निर्वाचित भएको छ । भुम्लु गाउँपालिका १ सापिङमा माओवादीका लेखनाथ श्रेष्ठ विजय भएका छन् । उनी ४ सय ५० मत अन्तरले बिजयी…