
Browsing Category
Featured Breaking
काभ्रेमा इजाजत प्राप्त हतियार दुई जनाले बुझाए
काभ्रे/स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशनअनुसार दुईजनाले हतियार बुुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले गत चैत सोमबार स्थानीय तहको निर्वाचन आउँदै गरेकाले…
अत्यावश्यक कामकाज बाहेक ११ र १२ गते रोशी गाउँपालिका बन्द
रोशी/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि भोलि ११ र १२ गते रोशी गाउपालिका बन्द रहने भएको छ । पालिकाले यही बैशाख ११ र १२ गते बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनको मनोनय दर्ता कार्यक्रम रहेकाले अत्यावश्यक कामकाज…
विभिन्न पार्टी परित्याग गदै काँग्रेसमा प्रवेशको लहर
देविटार/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला काँग्रेसमा प्रवेशको लहर लागेको छ । स्थानिय निर्वाचन नजिकिदै गर्दा यति बेला जनताहरु काँग्रेस महि भन्दै गएका छन् ।
जस्तो परिस्थिीतमा पनि नेपाली काँग्रेस नै…
काभ्रेली तेक्वान्दो रेफ्री दिपेन्द्रलाई पनौतीमा सम्मान
काभ्रे/ काभ्रेली तेक्वान्दो रेफ्री दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले एक् कार्यक्रम बिच सम्मान गरेको छ । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा खेलकुद मार्फत आफ्नो नाम कमाएका काभ्रेली तेक्वान्दो रेफ्री दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले सम्मान…
प्रमुख निर्वाचन कार्यालय सहित सबैै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काभ्रे/निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि काभ्रेमा प्रमुख निर्वाचनको कार्यालय स्थापना गरिएको छ । १३ वटै स्थानिय तहको प्रमुख निर्वाचन कार्यालय आज काभ्रेको धुलिखेलमा स्थापना गरिएको हो ।
प्रमुख निर्वाचन कार्यालयको उद्घाटन…