
Browsing Category
Featured Breaking
पनौतीमा काँग्रेसबाट ३ जना मेयरमा र ३ जना उपमेयरमा सिफारिस
पनौती/ यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि नेपाली काग्रेस पनौती नगर समितिले काग्रेसको तर्फबाट मेयर उपमेयर सिफारिस गरेको छ ।
नेपाली काग्रेसको तर्फबाट १७ जना आकाक्षी रहेको पनौती नगरपालिकामा आजको नगर समितिको बैठक बाट ३…
मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने
काठमाडौं/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा स्थानिय तहका जनप्रतिनिधिले पहिला राजिनामा नदिई पुन मनोनय दर्ता गर्न नपाउने निर्णय भएको छ । स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा…
उम्मेदवारले कति राख्नुपर्छ धरौटी ?
काठमाडौं/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले राख्ने धरौटी तोकेको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष,…
विस्केट जात्राको रथ तान्दा कसपालको मृत्यु
भक्तपुर/विस्केट जात्राको अन्तिम दिन भक्तपुरमा रथ तान्ने क्रममा एक जनाको मृत्यु भएको छ । रथ तान्ने क्रममा रथले किचेर भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको हो ।
जात्राको अन्तिम दिन रथलाई…
घर शुभ साईत पुजा गर्दै गर्दा ढिस्कोले पुरेर ढुंगाना को मृत्यु
घर शुभ साईत पुजा गर्दै गर्दा ढिस्कोले पुरेर ढुंगाना को मृत्य
कृष्ण ओझा,बैसाख ५
पाँचथर, फिदिम नगरपालिका १ बुद्ध चोक मा ६९ बर्षिय गोपाल ढुंगाना को घर शुभ साईत पुजा गर्ने क्रममा ढिस्कोले पुरेर मृत्यु भएको छ ।
सोमबार बिहान…