
Browsing Category
Featured Breaking
स्थानीय निर्वाचनमा गठबन्धन गर्ने/ नगर्नेबारे एकीकृत समाजवादीले छुट्टै संयन्त्र बनाउने
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ ।
पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानकारी दिए । सचिवालय बैठकको मिति भने…
नेपाल र साउदी अरबबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ– नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको…
‘पिर’ गीतबारे प्रकाश भन्छन्- ‘मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु, मलाई कुनै कित्तामा…
नमस्कार !
‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यबाद ! सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ । सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ । त्यसैले मेरो नयाँ…
‘ओली र प्रचण्ड आत्मालोचना गरेर मिल्न सक्छन्’
बिस्तारै स्थानीय तहको निर्वाचनको माहौल तयार हुन थालेको छ छ । राजनीतिक दलहरू आन्तरिक छलफल, बैठक र प्रशिक्षणमा लागेका छन् । उम्मेदवार छनौटको विषय पनि चर्चामा छ । जिल्ला जिल्लामा प्रश्न यस्तो उठेको छ कि काँग्रेस, माओवादी, एकीकृत समाजवादी र…
स्थानीय चुनाव : प्रमुख दलहरू पसे गाउँतिर
प्रमुख पार्टीहरूले स्थानीय तहको निर्वाचनलक्षित कार्यक्रम अगाडि बढाएका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरू कार्यक्रमका साथ गाउँ गाउँ पसेका हुन् ।सत्ताको नेतृत्वको गरेको नेपाली काँग्रेसले आइतबारबाट ‘घर–घर जाऔँ,…