
Browsing Category
Featured Breaking
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेस गरिएको छ ।
एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात…
त्रिविमा डेढ महिनादेखि लागेको ताला अझै खुलेन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा…
चैत मसान्तसम्म काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने खानेपानी मन्त्रीको प्रतिबद्धता
काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै वर्षको चैत…
एमसीसी सम्झौता कार्यान्वयनको दिशामा : अमेरिका
काठमाडौँ- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक घोषणासँगै आइतबार अनुमोदन भएसँगै अब कार्यान्वयनको दिशामा अघि बढेको अमेरिकाले प्रतिक्रिया दिएको छ ।
काठमाडौंस्थित अमेरिकी…
पढाइसँगै विद्यार्थीले शुरु गरे बाँझो जमिनमा तरकारी खेती
१९ माघ, गोरखा । मंगलबार गोरखाको पालुङटार नगरपालिका–९ स्थित शेराफाँट पुग्दा विद्यार्थीहरु खेतीमा व्यस्त देखिन्थे । कोही ट्याक्टरले खेत जोत्दै थिए, कोही तरकारी लगाउँदै । उनीहरुलाई शिक्षकले पनि साथ दिइरहेका थिए ।
त्रिवेणी माध्यमिक…