
Browsing Category
Featured Breaking
माइक्रोसफ्ट कम्पनीका सिइओका छोरा जेन नडेलाको मस्तिष्क पक्षघातबाट निधन
अमेरिकाको विश्वप्रसिद्ध कम्पनि माईक्रोसफ्ट कम्पनीका सिईओ सत्य नडेलाका छोरा जेन नडेलाको निधन भएको छ ।
जन्म देखि नै मस्तिष्क पक्षघातबाट पीडित जेन नडेलाको २६ वर्षको उमेरमा २८ फेब्रुअरीमा उनकै घरमा निधन भएको हो जुन खबरले सबैलाई अचम्मित…
युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार
काठमाडौं । रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो ।
यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर…
स्थानीय निर्वाचनः चुनावको एक महिनाअघि मतपत्र छापिने
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त…
आज प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे संसदको बैठक बस्न लागेको हो ।
संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् ।
आजको…
रुसको आक्रमणपछि ३०२ नेपालीले छाडे युक्रेन
काठमाडौँ – युद्धग्रस्त मुलुक युक्रेनको राजधानीबाट सबै नेपाली बाहिरिएका छन् ।
रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली…