After header
Browsing Category

Featured Breaking

ललितपुरमा बढ्यो सम्बन्धविच्छेद, करणी उद्योग र चोरीमा भने केही कमी

ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेद सम्बन्धी मुद्दा बढ्दै गएको छ । बढ्दो पारिवारिक वेमेलका कारण विवाह गरेको २ महिनादेखि विवाह भएको ५५ वर्षपछि पनि सम्बन्धविच्छेदका लागि मुद्दा परेको पाइएको छ । बिहीबार आयोजित एक कार्यक्रममा ललितपुर…

२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार…

प्रदेश २ : प्रदेशसभा सदस्य रानी कुमारी शर्मालाई स्थानीय युवाले लखेटे

जनकपुर । प्रदेश २ का प्रदेशसभा सदस्य रानीकुमारी शर्मा तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रका स्थानीय युवाहरुले निर्वाचन ताका गरेका बाचा स्मरण गराउँदै लखेटेका छन् । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित…

श्रीलङ्कामा आठ नेपालीलाई छात्रवृत्ति

श्रीलंकाली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पु¥याइएको छ । क्याम्पसले…

तास खेलिरहेका ११ जना ७ लाख ४५ हजार नगदसहित पक्राउ

झापा जिल्लाको दमक नगरपालिका ८ बाट तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ७ बजे दमकस्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेका ११ जनालाई ७ लाख ४५ हजार ५ सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका…