
Browsing Category
Featured Breaking
थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ को मृत्यु
बितेको २४ घण्टामा ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त हुँदा ३४ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार…
हेलम्बुमा बाढीबाट २३ जना बेपत्ता, सयौं परिवार विस्थापित
गत असार १ गतेदेखि सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीबाट २३ जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिकाले शनिवार बाढीबाट भएको क्षतिको विवरण सार्वजनिक गर्दै सो गाउँपालिकाबाट ४ महिला र १९ पुरुष बेपत्ता भएको जनाएको छ ।
गत असार १…
महन्थ ठाकुरले जालसाजी गरेको उपेन्द्र यादव पक्षको आरोप
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण परिवर्तन गरेको प्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । जसपा नेपाल उपेन्द्र यादव पक्षका प्रचार विभाग प्रमुखले डम्बर खतिवडाले शनिवार एक विज्ञप्ति जारी गरी…
बूढानीलकण्ठमा शेरबहादुर र बिमलेन्द्रबीच सवाल–जवाफ
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच पक्षबाट १४ औं महाधिवेशनको नेतृत्वबारे सवाल–जवाफ चलेको छ । शनिबार दिउँसो देउवानिवास बूढानीलकण्ठमा प्रदेश २ का आफू पक्षीय केन्द्रीय सदस्यहरुको आन्तरिक छलफलमा…
‘स्मार्ट लकडाउन’को मोडालिटी कुर्दै उपत्यकाका सीडीओ
कोभिड–१९ निर्देशक समितिले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । तर, त्यसको मोडालिटी तयार नहुँदा सोमबार राति (असार ७)सम्म जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञालाई कसरी निरन्तरता दिने भन्ने अन्योल देखिएको छ ।
‘स्मार्ट…