
Browsing Category
Featured Breaking
कमल थापाले भने– लोभीपापीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिँदैन, बरु एक्लै हिँड्छु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् ।
राप्रपाभित्र खटपट चलिरहेको बेला थापाले आफ्नो पछि कति छन् भनेर नहेर्ने भन्दै बरु एक्लै हिंड्ने बताएका…
मस्तिष्क र हड्डीका लागि फाइदाजनक आँप
फलफूलको राजा आँप बच्चादेखि बुढासम्मका व्यक्तिका लागि मनपर्ने फल हो । आँप स्वादमा मात्र होइन पोषक तत्वको भण्डार पनि हो । आँपको सेवनले धेरै प्रकारका रोगहरुबाट पनि बच्न सकिन्छ । आँपले “ह्यापी हर्मोन” उत्पादन गर्ने चिकित्सकहरु बताउँछन् ।…
कुन्ती मोक्तानको जीवन : सङ्गीत सिक्दासिक्दै प्रेम बस्यो
कुन्ती मोक्तान प्रसिद्ध गायिका हुन् । नेपाली साङ्गीतिक क्षेत्रमा कुन्ती मोक्तानबाट परिचित उनको वास्तविक नाम कुन्ती सुन्दास हो । नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने मोक्तानका ‘माथि माथि शैलुङ्गेमा’, ‘खुट्टा तान्दै गर’, ‘निष्ठुरी…
कोरोना महामारीले भन्दा पनि राजनीतिक महामारीले अत्यायो : सीईओ रत्नराज बज्राचार्य ‘सधैँ रमाएर काम…
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य कुशल व्यवस्थापकको रुपमा स्थापित छन् । उनी परिवारका सदस्यजसरी नै कर्मचारीप्रति चिन्ता जाहेर गर्छन् । त्यसैले कोरोना महामारीले मुलुकलाई आक्रान्त बनाइरहेको अहिलेको अवस्थामा…
राप्रपाको २५ सदस्यीय विशेष समितिमा धवल शमशेर अटाएनन् !
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार गठन गरेको २५ सदस्यीय केन्द्रीय विशेष समितिमा पार्टीका उपाध्यक्ष र महामन्त्री समेत रहिसकेका धवलशमशेर राणालाई समावेश गरिएको छैन । पार्टीभित्र राणाले आगामी महाधिवेशनबाट आफूलाई नेतृत्वको…