After header
Browsing Category

Featured Breaking

टिभीका ‘महादेव’ ले सुशान्तले झैं आत्महत्या गर्न लागेको दाबीपछि हंगामा

टिभी जगतका चर्चित अभिनेता मोहित रैनाले अभिनेत्री सारा शर्मासहित चारजनाविरुद्ध ऊजुरी दर्ता गरेका छन् । अभिनेताले मुम्बईको गोरेगांव प्रहरी स्टेशनमा अभिनेत्रीविरुद्ध ऊजुरी दर्ता गरेका हुन् । वास्वतमा मोहित रैनाको विषयमा केही दिन अघि सोसल…

ठाकुर पक्षले आयोगमा अझै बुझाएन प्रमाण

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले माग गरेअनुसार कागजात अझै बुझाएको छैन । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासित गर्दै कारवाहीबारे निर्वाचन आयोगलाई…

नेपालमा ५ लाख बढी संक्रमणमुक्त, मृत्यु हुनेकाे संख्या पनि ८ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५…

जसपा र काँग्रेसबीच सत्ता सहकार्यमा सहमति, भोलि शपथग्रहण

जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) र नेपाली काँग्रेसबीच सत्ता सहकार्यका लागि सहमति भएको छ । सहमतिसँगै अब प्रदेश २ मा जसपा (यादव पक्ष) नेतृत्वको सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी हुने निश्चित भएको छ । आज भएको सहमति…

सुदूरपश्चिममा ओली पक्षका सात सांसदलाई २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने ७ जना प्रदेशसभा सदस्यलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिने क्रममा भट्टको पक्षमा मतदान गर्ने दलको निर्णय उल्लंघन…