
Browsing Category
Featured Breaking
सातै प्रदेशमा केन्द्रीय राजनीतिको बाछिटा : फेरिँदैछ गणित
केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध केन्द्रमा विपक्षी दलको मोर्चाबन्दी कस्सिएपछि त्यसको प्रभाव सातवटै प्रदेशमा पर्न थालेको छ । विपक्षी गठबन्धनले केन्द्रमा शेरबहादुर देउवालाई समर्थन जनाएसँगै प्रदेशहरूमा पनि विपक्षीले सहकार्य थालेका छन् ।…
प्रदेशदेखि सिंहदरबारसम्म : ८ वटा सरकारमा पुग्ने काँग्रेस रोडम्यापv
काठमाडौं । गत आम निर्वाचनबाट प्रतिपक्षीको म्यान्डेट पाएको नेपाली काँग्रेस अर्को चुनाव नहुँदै कर्णाली प्रदेशको सत्तामा पुगेको छ । कम्युनिस्ट र मधेसवादी घटकले प्राप्त गरेको जनमत खण्डित भएपछि केन्द्रदेखि प्रदेशसम्म काँग्रेसको सत्ता यात्रा…
संवैधानिक इजलासमा आज दुई न्यायाधीशले राय दिने
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाईका लागि सोमबार संवैधानिक इजलास बस्दैछ । इजलासमा आज न्यायाधीश दिपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराइले आफ्नो राय दिँदैछन् ।
जेठ १८ मा कार्की र भट्टराइ राय सहित इजलासबाट बाहिरिएको हुनाले…
प्रदेश २ सरकारमा काँग्रेस र माओवादी केन्द्रलाई ‘इन्ट्री’ गराउने जसपाको तयारी
जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारबाट एक मन्त्री र चार राज्यमन्त्रीलाई बर्खास्त गरेपछि काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने तयारी भइरहेको छ ।
जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी…
बुँदा नम्बर १९९ : राष्ट्रपतिले ल्याएको अध्यादेश कसरी सच्चिन्छ ?
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ मा गरेको बजेट भाषणको बुँदा नम्बर १९९ मा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यून गरिने कुरा उल्लेख गरे । अर्थमन्त्रीको भाषणलगत्तै यसलाई…