
Browsing Category
Featured Breaking
मोरङ लेटाङका एकै गाउँका १९ जनामा कोराना संक्रमण
मोरङ लेटाङको फँडानीमा एकै टोलका १९ जना कोराना संक्रमित भएका छन्।
मोरङ लेटाङ २ फँडानीमास्थित रातेश मार्गकमा रहेको बस्तीका मानिस एकै साथ ठूलो संख्यामा संक्रमित हुन पुगेका हुन् ।
वडा अध्यक्ष टंकप्रसाद तिम्सिनाका अनुसार टोलका प्रत्येक…
ओलीले बोलाए आकस्मिक स्थायी समिति बैठक
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत,…
तिलोत्तमाका मेयरले भने– ‘म बरु साइकलमा हिँड्छु, मेरो गाडी बिरामी बोक्न पठाउँछु’
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई बिहीबार बिहानदेखि कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् ।
मेयर घिमिरेको लु १ झ ३६०…
‘हामीले कमिसन नलिने निर्णय गरिसकेका थियौँ, स्वास्थ्य मन्त्रालयले धन्यवाद पनि दिएको थियो’
अस्फोर्ड एस्ट्राजेनेकाको अनुसन्धान तथा सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपको नेपालका लागि आधिकारिक विक्रेता हुकुम डिस्ट्रिब्युसन प्रालिले आफ्नो कारणले भारतबाट आयात हुनुपर्ने खोप नरोकिएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या…
काठमाडौं उपत्यकामा निषेधाज्ञा नमान्नेलाई जरिवाना गर्न थालियो
काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेको छ ।
संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना लिन थालेको हो ।
निषेधाज्ञालाई प्रभावकारी बनाउन…