
Browsing Category
Featured Breaking
एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध
सुर्खेत । कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । कोरोना महामारीका कारण निषेधाज्ञा जारी गरिएको बेलामा सदन चलाउनु उपयुक्त नभएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।
सभामुख राजबहादुर शाहीले…
केपी ओलीको दम्भ धरहराभन्दा माथि उक्लिएको छ : माधव नेपाल
१० वैशाख, जनकपुरधाम । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बिहीबार भएको भेटले थोरै आश जागेपनि शुक्रबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली…
एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै
१० वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल…
‘गिद्ध मृत्युको घटनाको उच्चस्तरीय छानविन गर’
१० वैशाख, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।
अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो…
महामारीबीच हवाई-पर्यटनमा थपिँदै अर्बौं लगानी
1 मे २०२१ भित्रै निजी क्षेत्रको बुद्ध एयरले थप एउटा एटीआर ७२ जहाज भित्र्याउँदैछ । यसअघि बुद्ध एयरले महामारीकै बीचमा एक एटीआर ७२ ल्याइसकेको छ । नयाँ जहाज ल्याएसँगै बुद्धले एकैपटक थप आधा दर्जन आन्तरिक गन्तव्यमा उडान गर्ने निर्णय गरेको छ ।…