
Browsing Category
Featured Breaking
मोरङमा होल्डिङ सेन्टरको सुरसार छैन, मेयर भन्छन्– प्रदेश सरकारले काम गरेन
प्रदेश नं. १ मा मोरङ, सुनसरी र झापासमेत तीन जिल्ला कोरोना महामारीबाट बढी प्रभावित छन् । तर, यी जिल्लाका स्थानीय तह बल्ल–तल्ल होल्डिङ तथा आइसोलेसन सेन्टर निर्माणको सुरसारमा लागेका छन् ।
यी जिल्लामध्ये सबैभन्दा बढी प्रभावित मोरङका…
नेताहरुमा कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । नेताहरुलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गर्नुपरेको काँग्रेस नेता डा. प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।
‘नेताहरुलाई कोरोना देखिएको छ । त्यही भएर आजका लागि…
आगामी रणनीति बनाउन खनाल–नेपाल पक्ष बैठकमा
काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुधबार मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेगा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
ती नेताका अनुसार बैठकमा आगामी रणनीति र समसामयिक…
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ । अविश्वास प्रस्तावमाथि आजै छिनोफानो गर्ने उद्देश्यले सांसदहरुको बोल्ने क्रम छोट्याइएको प्रदेशसभा सचिवालय…
खनाल-नेपाल समुहको बैठक सकियो
काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठक भर्खरै सकिएको हो ।
आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको बैठकका निर्णयबारे केही…