After header
Browsing Category

Featured Breaking

अध्यादेश फिर्ता लिन विवेकशील साझा पार्टीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिषद्का अध्यक्ष प्रधानमन्त्रीसहित ३ जनामात्रैको उपस्थितिमा पनि बैठक बस्न सक्ने र तत्काल…

मानवसेवा आश्रम निर्माण शुरु, बेसहारालाई साहारा दिन्छौँ : अर्थमन्त्री पौडेल

घरबारविहीन भएकाका लागि रुपन्देहीको तिलोत्तमामा मानवसेवा आश्रम निर्माण कार्य शुरु भएको छ । घरबारविहीन भई सडक पेटीमा बस्न बाध्य भएकालाई गाँस, बाँस र कपासको व्यवस्था गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा आश्रमका लागि भवन…

बेलायतमा थप ५०६ जनाको मृत्यु, १८ हजार बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ५०६ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ले जनाएको छ । मंगलबार साँझसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६४ हजार ९०८ पुगेको छ । एक साताभित्र…

जापानका ‘ट्वीटर किलर’ लाई दिइयो मृत्युदण्ड

सोसल मिडिया प्लेटफर्म ट्वीटरमार्फत् सम्पर्क गरेपछि ९ जनाको हत्या गर्ने एक व्यक्तिलाई जापानमा मृत्युदण्डको सजाय दिइएको छ । यो हाई–प्रोफाइल घटनाले पूरा जापानलाई हल्लाएको छ । ‘ट्वीटर किलर’ नामबाट चर्चित टाकाहिरो शिराइसीलाई सन् २०१७ मा…

पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा भरतपुरस्थित क्यान्सर अस्पतालसहित दुई अस्पताल कारवाहीमा

नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी…