
Browsing Category
Featured Breaking
पाथीभरामा बस्ने सन्न्यासी बाबा करोणीनाथ योगीको निधन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्न्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आफू राजस्थानमा…
गोरखामा यात्रुबाहक बस दुर्घटना, ११ जना घाईते
गोरखाको भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ११ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले रातोपाटीलाई बताए ।
काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६…
अन्नपूर्ण सुगर मिलको दावीः माइतीघरमा आन्दोलन गर्नेहरु वास्तविक किसान होइनन्, विचौलिया हुन्
काठमाडौं । राजधानीमा उखु किसान आन्दोलनको चर्किरहेका बेला सर्लाहीको अन्नपूर्ण सुगर मिलले माइतीघर मण्डलामा आन्दोलित भएकाहरु वास्तविक किसान नभएको दावी गरेको छ । पीडित उखु किसान संघर्ष समितिको नाममा बिचौलियाँको घुसपैठ भएको र किसानको नाममा…
गणतन्त्र र संघीयताका लागि रगत बगाएको मधेसमा ठाउँ खोज्दै राजावादी
काठमाडौं । अहिले देशका विभिन्न भागमा ‘राजा आऊ, देश बचाऊ’को नारा लागिरहेको छ । राजावादीहरुले दिनदिनै ठाउँठाउँमा जलुस निकालिरहेका छन् । नेपालको राजनीतिक इतिहासमा तराई मधेसले गणतन्त्र र संघीयताका लागि बारम्बार रगत बगाएको छ । त्यसैले पनि…
आन्तरिक खपतमा ध्यान छैन, नेपाललाई बिजुली बेच्नै सकस
नेपाललाई अहिले बढी भएको बिजुलीको व्यापार कसरी गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । उत्पादित बिजुली बेच्न गरिएका केही छलफलसमेत निष्कर्षमा नपुगेपछि नेपालले गर्ने भनेको उर्जा व्यापार तत्काल नहुने देखिएको छ । यस वर्षको बर्षातमा धेरै बिजुली…