After header
Browsing Category

Featured Breaking

सुन्तलाका बोट मर्दै गएपछि तनहुँका कृषक चिन्तित

तनहुँ सुन्तला खेतीको लागि राम्रो सम्भावना बोकेको जिल्लामध्ये एक हो तर पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित हुँदै गएका छन् । जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला…

जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्न मनोहरा करिडोर पुनःनिर्माण शुरू

भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ । पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको…

काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउँदै

काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो । महानगर पालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई…

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माणमा ढिलाइ, फेरि म्याद थपिँदै

कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ । सुरुङसँगै ‘हेडबक्स’ को बाँकी काम…

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा भएका छुटाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । कलिपबस्तु,दाङ र बर्दियामा तीन जनाको शव फेला परेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । दाङ लमही नगरपालिका अमिलियास्थित खानेपानीको नालामा सल्यान कपुरकोट गाउँपालिका…