
Browsing Category
Featured Breaking
नेकपा विभाजन होस् भनेर धूप हाल्नु बेकार छः मन्त्री श्रेष्ठ
भक्तपुर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले विरोधीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन होस् भनेर धूप हाल्नु बेकार भएको बताएका छन् । चाँगुनारायण नगरपालिकाको नगर अस्पतालको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने ‘कसैले धूप बालेर…
नेकपा स्थायी समिति बैठक बालुवाटारमा सुरु, ओली पनि सहभागी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठक नेकपा नेता तथा पूर्व सांसद कमानसिंह लामाको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी गरिएको बताइएको छ ।
गत मंसिर…
बैठक बस्नै नसक्ने अवस्थामा संवैधानिक परिषद्
काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित हुने भएको छ ।
आफ्नै पार्टी नेकपाभित्रको अन्तरसंघर्षले सभामुख…
वृद्धास्थामा विचारले स्वास्थ्यमा प्रभाव
मानव जीवनको विभिन्न अवस्था पार गर्दै हामी वृद्धा अवस्थामा आइपुग्छौँ । जीवनको विभिन्न अवस्थामध्ये अन्तिम र संवेदनशील अवस्था वृद्ध्रवस्थाा हो ।
बूढाबूढी भएपछि आनीबानीमा परिवर्तन आउँछ । शरीरमा परिवर्तन आउँछ । बुढेसकालमा धेरैजसो मा निराशा र…
फरक क्षमताका व्यवसायी एनिलराज : जो लोकसेवा भिडेर शिक्षक बन्न चाहन्छन् !
आजको प्रतिस्पर्धी समाजमा रोजगारी पाउन फलामको चिउरा चपाउन जत्तिकै गाह्रो र साह्रो छ । हातमा सीप र पढाइमा जत्तिकै अब्बल भए पनि बहुसंख्यकका लागि रोजगारी पाउनु भनेको निक्कै कठिन कुरा हो । अझ त्यसमाथि थप, भिन्न क्षमता भएका व्यक्तिहरुका लागि त यो…