After header
Browsing Category

Featured Breaking

सादा पोसाकका प्रहरीलाई गैंडाको खाग बेच्न खोज्ने ५ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महागरपालिका–२३ झोंछेका सुरेश शाक्य गैंडाको खाग किन्ने ग्राहक खोज्दै हिँडेका थिए । केहीदिनको प्रयासपछि ग्राहक भेटे । १२ लाखमा किनबेच गर्ने सहमति पनि भयो । ‘गैंडाका खाग कहाँ छ ?’ किन्नेले सोबेच्नेले खाग देखाए । किन्नेले…

चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका परियोजनाहरु शुरु गर्न सकिन : मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिवद्धता जनाएका केही परियोजनाहरु शुरु गर्न नसकेको स्वीकार गरेका छन् । मेयर शाक्यले काठमाडौँ महानगरपालिकाको मेयर शाक्यले विभिन्न विवादका कारण परियोजनालाई…

सुदुरपश्चिममा ५८ जनामा कोरोना संक्रमण पुष्टी

कैलाली । सुदुरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट थप ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालाबाट गरिएको परीक्षणमा ३०, डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट ७, बझाङ्ग १, बैतडी २ र कमलबजार…

झापामा पिकअप भ्यान पल्टिँदा एकको मृत्यु

झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार दुर्घटनामा परी घाइते भएका दमक–९का ५५ वर्षीय मङ्गल चौधरीको उपचारका क्रममा आज ज्यान गएको हो ।…

सकारात्मक समाचार आवश्यक : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनले सकारात्मक समाचारले समाज परिवर्तनमा भूमिका खेल्ने बताएका छन् । सञ्चारकर्मी दुर्गा अधिकारीद्वारा लिखित ‘समाज सञ्चार र राजनीति’ पुुस्तकको आज सार्वजानिक गर्दै उनले सञ्चारमाध्यममा नकारात्मक समाचारले बढी…