
Browsing Category
Featured Breaking
ब्रिटिस र सिंगापुर भर्तीका निम्ति अन्तिम प्रतिस्पर्धामा ७ सय ७० युवा बोलाइए
काठमाडौँ — बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका निम्ति ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा बोलाएको छ ।
ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा रेक्रुट इन्टक/आरआई–२०२१ का निम्ति बिहीबार (१०…
२५ दिनमा २१ बालबालिकाको उद्धार
काठमाडौँ — सरकारले गत जेठमा सार्वजनिक गरेको बजेटमा सडक बालबालिका मुक्त बनाउने प्रतिबद्धता उल्लेख गरिएको छ । तर कोरोना महामारीका बीच ठूलो संख्यामा गुमेको रोजगारीका कारण त्यस्ता सडक बालबालिकाको संख्या बढ्ने जोखिम देखिएको छ ।
गत मंसिर १७ गते…
प्रधानमन्त्रीकै ‘छोरी’ लाई पढ्न हम्मे
मुगु — ठिल्लेसाङमु लामा अहिले १० वर्षकी भइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा उनी ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् । मुगुम कार्मारोङ गाउँपालिकाको माग्री गाउँभरि उनलाई ‘प्रधानमन्त्रीकी चेली’ भनेर बोलाउँछन् । तर, ३२ महिनाको यो…
बलात्कार लुकाउन मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ
विराटनगर — बलात्कार घटना लुकाउन मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिल्न दबाब दिएका उनीहरूलाई मिलापत्रको कागजसहित घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा…
धनगढीमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडकको काम सुरु
कैलाली । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडकहरुको निर्माण कार्य धनगढीमा सुरु भएको छ ।धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले क्याम्पस गेट–चटकपुर सडक बिहीबार शिलान्यास गरेसँगै परियोजनाअन्तर्गत सडक…