
Browsing Category
Featured Breaking
लोहनी र थापाद्वारा सांसद लिङ्गदेनको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौं । राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र कमल थापाले अस्वस्थ भई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारारत पार्टीका सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् ।
अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज…
धुलोबाट इँटा बनाउँदै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले बु्रमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ ।
यसरी…
बालाचतुर्दशीमा देवघाट नआउन आग्रह
देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो ।
समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने…
ट्राफिक प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पक्राउ
काठमाडौँ । ट्राफिक प्रहरी हवल्दार शंकर बम सन्यासीलाई घुस दिन खोज्ने मिनिट्रकका चालक रोल्पा बस्ने २३ वर्षीय खोले पुनमगर पक्राउ परेका छन् ।
कलंकी, खसि बजार स्थित सडक खण्डमा डियुटीमा खटिएका प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पुनमगर बिहीबार…
चितवनमा जीप दुर्घटना, २ जनाको मृत्यु
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा…