After header
Browsing Category

Featured Breaking

व्यावसायिकरूपमा कस्तूरी पाल्न प्रजनन केन्द्र स्थापना हुँदै

व्यावसायिकरूपमा कस्तूरी मृग पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ । अघिल्लो आर्थिक वर्षदेखि शुरु गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो । कस्तूरी पाल्न…

जापानः जन्मदर बढाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्सको सहारा

जापानले आफ्नो चिन्ताजनक जन्मदर बढाउनका लागि एक नयाँ तरिका निकालेको छ । उसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) म्याचमेकिङ स्किम्सलाई आर्थिक सहयोग प्रदान गर्ने योजना बनाइरहेको छ जसले नागरिकलाई आफ्नो प्रेम खोजिदिन मद्दत गर्दछ । जापानले अर्को…

मर्यादित महिनावारी सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

दोस्रो अन्तर्राष्ट्रिय ‘मर्यादित महिनावारी’ दिवसको अवसरमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी बिहिबार सम्पन्न भएको छ । डिसेम्बर ८ अर्थात् मंगलबारदेखि ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने मूल…

दुई हजार आधुनिक बत्ती जडान गरिँदै

काठमाडौँ महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र…

भक्तपुरको चाँगुनारायणमा एक महिला मृत फेला

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा अन्दाजी ३६ वर्षीया महिला मृतावस्थामा फेला परेकी छिन् । काभ्रे घर भएकी अन्तरीमाया थिङ चाँगुनारायण–४ फुलबारी स्थित डेरामा मृत फेला परेकी महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले…