
Browsing Category
Featured Breaking
मन्त्री नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलको भेटवार्ता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलले आज शिष्टाचार भेटवार्ता गरेकोे छ ।
मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप रुसले तयार…
जो बाइडेनका छोरा हन्टर बाइडेनले कर छली गरेको भन्दै अनुसन्धानको दायरामा
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । उनीमाथि कर छलीको आरोप लागेको छ ।
उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ ।
हन्टर बाइडेनले आफूले यो…
चिसो मौसममा बढी सताउने रोग निमोनिया : के हो, बच्ने कसरी ?
जाडो मौसम शुरु भएको छ । जाडो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले पनि बढी नै सताउने गर्छ । त्यसमाथि थप अहिले कोरोनाको कहर बढिनै रहेको छ । कोरोनाको समस्याका धेरैजस्तो लक्षणहरुसँग माथि उल्लिखित समस्याहरुसँग मिल्दाजुल्दा…
बासमती ‘ब्याटल’ : भारतविरुद्ध पाकिस्तान र नेपाल एउटै कित्तामा
२४ मंसिर, काठमाडौं । भारतले बासमती धान र चामलको भौगोलिक संकेतमाथि एकाधिकारको माग गर्दै नेपालले यूरोपियन यूनियनमा दिएकोे दाबीविरुद्ध नेपालले आफ्नो बिरोध पेश गरेको छ ।
बासमती चामलको भौगोलिक ‘ट्रेडमार्क’मा भारतीय एकाधिकारको प्रयासविरुद्धको…
अब्बल चिकित्सकको असामयिक निधन
२४ मंसिर, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ लव नरसिंह जोशीको बुधबार निधन भएको छ । मेडेसिटी अस्पतालका मेडिकल डाइरेक्टर सुनिलकुमार शर्माका अनुसार उनलाई कडा खालको रक्त क्यान्सर (एक्युट माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४) भएको थियो ।
डा.…