
Browsing Category
Featured Breaking
प्रधानाध्यापक हत्यापछि गाउँले त्रासमा
विराटनगर — उत्तरी मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार हत्या भएपछि बस्ती नै शोकमा छ । विकट पहाडी क्षेत्रमा पर्ने बर्खेमा सात घरपरिवार छन् । गाउँले त्रसित अवस्थामा छन् ।
वडाध्यक्ष नरबहादुर राईका अनुसार ती सबै…
हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा
काठमाडौँ — पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्त्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो ।…
शिक्षकलाई कोरोना, स्कुल बन्द
काठमाडौँ — ललितपुर महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेकै दिन ललितपुरकै गोदावरी नगरपालिकास्थित नवज्योति माविले कक्षा सञ्चालन स्थगित गरेको छ । विद्यालयका अनुसार दुई जना शिक्षक कोरोना संक्रमित भएपछि सतर्कताका लागि पठनपाठन बन्द गरिएको हो …
संक्रमित बढेपछि दुई नगर सिल
अछाम — कोरोना संक्रमितको संख्या एक्कासि बढेपछि अछामका दुई नगरपालिका सिल गरिएको छ । मंसिर २० गतेबाट एक साताका लागि मंगलसेन र पञ्चदेवल विनायक नगरपालिका सिल गरिएको हो ।
जिल्ला अस्पतालमा पनि आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । पछिल्लो एक…
सूर्यबाट उछिट्टियो आगोको विशालकाय लप्का
पृथ्वीमा जीवनका प्रमुख स्रोतहरुमध्येका पनि प्रमुख सूर्य हो । सूर्य नहुँदो हो र हाम्रो पृथ्वी सूर्यबाट ठिक्कको दुरी (वसोबासयोग्य क्षेत्र)मा अवस्थित नहुँदो हो त पृथ्वीमा जीवन सम्भव नै थिएन । औसत रुपमा किलोमिटर टाढा रहेको सूर्यलाई पृथ्वीबाट…