After header
Browsing Category

Featured Breaking

एन्टिजेनमा नेगेटिभ, पीसीआरमा पोजिटिभ

एन्टिजेनमा नेगेटिभ देखिएका १ सय १० जनाको पीसीआर गर्दा ३२ जनामा कोरोना संक्रमण काठमाडौँ — एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएकाको पीसीआर गर्दा करिब एक तिहाइमा पोजिटिभ देखिएको छ । काठमाडौंको कोरोना हटस्पटमा लक्षण भएका १…

चन्द समूहका गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ — करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई…

गौतमलाई मरणोपरान्त पुरस्कार

काठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । विजयबाबु खत्रीको नवौं स्मृति दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित समारोहमा नेपाल समाचार केन्द्र प्रालिकी…

स्वयम्भूको बुद्ध स्तूप नभत्काइने

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूमा रहेको भगवान् बुद्धको हजार मूर्ति स्तूप नभत्काइने बताएका छन् । स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔं अभियानको ज्ञापनपत्र बुझ्दै उनले सडक…

विज्ञ भन्छन्- स्कुल खोल्न नहतारिऔं

काठमाडौँ — काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो लहर ल्याउने विज्ञहरूको भनाइ छ । उनीहरूले कोभिडको उच्च जोखिम समूहलाई…