
Browsing Category
Featured Breaking
राजनीतिमा पावर, मनी-मसलको प्रयोगले जनतामा निराशा छायो : प्रकाशमान सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को परिवर्तनपछि मूल्य मान्यताको राजनीति अन्त भएको बताएका छन् । राजनीतिलाई सेवा भावले गरिनुपर्नेमा कमाउ पेसा बनेकोप्रति चिन्ता व्यक्त गर्दै अहिले मूल्य मान्यताभन्दा पनि पावर, मनी मसलको…
पाँचथरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु, युवती गम्भीर घाइते
पाँचथर । मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २०…
आठ महिना पछि खुल्यो चिडियाखाना
ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न…
सहकार्यका लागि दाहाललाई ओलीको शर्त : ‘नेपालसँग सहकार्य तोड्नुस्’
काठमाडौँ — प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहकार्य तोडेर दुई अध्यक्षबीच सहकार्यको प्रस्ताव गरेका छन् । तर, कार्यकारी अध्यक्ष दाहालले समीकरण बनाउने र…
प्रेस पास र अनलाइन नवीकरण अब हुलाकबाट
काठमाडौँ — प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरणको काम अब जिल्ला हुलाक कार्यालयबाटै हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णयबाट सूचना विभागका महानिर्देशकमा निहित अधिकार जिल्ला हुलाक…