
Browsing Category
Featured Breaking
काठमाडौंमा यस्तो छ कांग्रेसको प्रदर्शन तयारी
मंसिर २९ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली काँग्रेसले काठमाडौंको प्रदर्शनलाई विशेष महत्व दिएको छ । जसअनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौंको बिहीबार बसेको बैठकले आन्दोलनलाई सफल बनाउन विभिन्न रणनीतिक योजना बनाएको छ ।…
काठमाडौँका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री…
देशभर सुरक्षा सतर्कता बढाउन प्रहरीको निर्देशन
काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरीका प्रवक्ता…
नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः सुरु हुँदै
काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः शुरु हुने भएको छ । कोभिड–१९ का कारण गत चैतदेखि प्रभावित हुँदै आएको एयरलाइन्सको उडान केहीदिन भित्रै पुनः सञ्चालनमा आउने भएको हो ।
नेपालस्थित भारतीय राजदूतावासले दिल्ली–काठमाडौं नियमित…
नेकपा कार्यकर्ता बोहराले तोडे अनशन
कैलाली । पार्टी विभाजन हुनबाट रोक्न माग गर्दै अनशन बसेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता पदम बोहराले बिहीबार अनशन तोडेका छन् । उनी नेकपा डडेल्धुराका जिल्ला सदस्य हुन् ।
उनलाई नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र…