
Browsing Category
Featured Breaking
साझा र विवेकशीलबीच पुनः एकीकरण मंसिर २४ गते हुने
काठमाडौँ । विवकेशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुने भएको छ । मंसिर २४ गते अपरान्ह दुई पार्टीबीच औपचारिक एकता घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिए ।
अन्ततः एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहने…
पर्यटकको आकर्षण बन्दैछ पानीटार
तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्नेवित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको…
बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी
पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् ।
मौजामा विसं २०६२ देखि…
आगलागीबाट १२ लाखको क्षति
सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ ।
विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही…
सर्वदलीय बैठकअघि बालुवाटरमा मन्त्रिपरिषद बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ ।
बिहान ९ बजेबाट बसेको बैठक करिब १ घण्टामा सकिएको मन्त्रिपरिषद् बैठकमा सहभागि एक…