
Browsing Category
Featured Breaking
रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण
१३ कात्तिक, काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।
गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा…
असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने
१३ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् ।
अर्थ मन्त्रालयमा बुधबार सम्पन्न बैठकमा…
कोरोनाको एन्डिबडी समयसँगै घट्दै जान्छ : अध्ययन
१२ कात्तिक, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरस (कोभिड-१९)विरुद्ध शरीरमा विकास भएको प्रतिरोधी क्षमता -एन्टिबडी) समयसँगै घट्दै जाने गरेको पाइएको छ ।
शोधकर्ताहरुले बेलायतभरका तीन लाख ६५ हजारभन्दा धेरै मानिसमा गरिएको…
अमेरिकी विदेशमन्त्री पम्पियो किन आएनन् नेपाल ?
१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले एक महिनाको अवधीमा दुई पटक एसियाको भ्रमण गरे ।
केही हप्ता पहिले हुने जापानमा भएको क्वाड बैठकमा सहभागी हुन आएका थिए र त्यही बेला उनले विभिन्न एसियाली मुलुकको भ्रमण गर्ने तय भएको…
जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ
११ कात्तिक, तम्घास । गुल्मीमा जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको एक प्रहरी अधिकृतले बताए । ती प्रहरी अधिकृतले पक्राउ परेकाहरुको परिचय खुलाउन चाहेनन् ।
तर,…