
Browsing Category
Featured Breaking
गोयलको भ्रमण : राजनीतिक सम्बन्धको भर्याङ कि गन्तव्य ?
११ कात्तिक, काठमाडौं । भारतको खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल किन काठमाडौं आए, कसको निम्तोमा आए र प्रधानमन्त्री केपी ओलीसँग के विषयमा कुराकानी भयो भन्ने विषयमा केही दिन विभिन्न अड्कलबाजी भए ।
आइतबार प्रधानमन्त्री कार्यालय…
दशैंको महिमा : लिङ्गे पिङ र चङ्गा
बारीको कान्लामा ढकमक्क सायपत्री फूल फुल्न थालेपछि, आकासमा चङ्गाहरु उड्न थालेपछि र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दशैं आएको छनक मिल्छ । यसैगरी गाउँघरमा तब दशैंको रौनक सुरु हुन्छ, जब ठाउँ–ठाउँमा पिङ हाल्न थालिन्छ ।
दशैं परम्परासँग…
तातोपानी नाका अब दसैँपछि मात्र खुल्ने
५ कात्तिक, काठमाडौं । तीन सातादेखि बन्द तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने भएको छ । स्थानीय स्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भए पनि आवश्यक तयारी गर्दा दसैँपछि नाका खुल्ने तातोपानी भन्सार कार्यालयले जनाएको…
एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि
५ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा कोरोना…
आज दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै
६ कात्तिक, काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् ।
कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य…